प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

नेपालभ्युज

प्रधानमन्त्री ओलीको  स्वास्थ्यमा सुधार
फाइल तस्वीर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

डेंगु भएको आशंकामा  रगत जाँच गरेपनि उनलाई डेंगु भने नदेखिएको बताइएको  छ ।

सचिवालयका अनुसार  प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरी  बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved