एमाले अग्रता

काठमाडौं-९ मा एमाले स्वतन्त्र पार्टीभन्दा तीन मतले अगाडि

काठमाडौं। काठमाडौं-९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । २२ सय मत गन्दा एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पच्छ्याइरहेका छन् । पोखरेलले ५६१ मत पाएका छन् । यता सत्ता गठबन्धनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved