एमालेको होहल्ला

लुम्बिनी प्रदेश सभामा एमालेको होहल्लापछि विश्वासको मत लिने प्रक्रिया अवरुद्ध

काठमाडौं। एमाले सांसदहरूको होहल्लापछि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ। प्रदेश सभाको आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विस्वासको मत लिने कार्यसूची थियो। तर, मुख्यमन्त्री नियुक्तिको पत्र प्रदेश सभालाई जानकारी नै नदिई विश्वासको मत मागेको भन्दै प्रमुख प्रतिपक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved