एमसीसी परियोजना

एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौंडा-दमौली-न्यु बुटवल) प्रसारणलाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved