एन्जाइटी

एजेन्सी । आमा बन्ने क्रममा महिलाले विभिन्न प्रकारका चुनौती सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थाको सुरुआती हप्तामा केही महिलामा एन्जाइटीको समस्या पनि देखिने गर्छ । गर्भावस्थाका क्रममा शरीरमा विभिन्न प्रकारका हर्मोनल परिवर्तन हुन्छन्, जसको कारणले कतिपय महिलामा एन्जाइटीको समस्या देखिने...