एनएमबि बैंकमा लुटपाट

महाेत्तरीको एनएमबि बैंकमा लुटपाट

महाेत्तरी। महाेत्तरीमा आज दिउँसो एनएमबि बैंकमा लुटपाट भएको छ। आज दिनकाे करिब १२:२० बजे महोत्तरी गाउँपालिका वडा नं. २ महोत्तरी बजारमास्थित एनएमबि बैंकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकमा ४ जना अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका हुन्। बजारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved