एनआरएनए विवाद

एनआरएनए विवाद: ओम शर्माको दाँत भाँचिएपछि बद्री केसी र आरके शर्मा पक्षबीच उजुरी हालाहाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । केसीले प्रहरी वृत्त दरबारमार्ग पुगेर शर्माविरुद्ध उजुरी दिएका हुन् । आफूमाथि उजुरी परेको भोलिपल्टै अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved