काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड आजबाट २६ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २६औं वार्षिकोत्समा सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पमा देशकै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै गएकोप्रति आभार प्रकट गरेको छ । यस्तै, ‘बैंक...