एकैजनाले ५ जना छोरी जन्माइन

महिलाले एकैपटक ५ जना छोरी जन्माइन,  बुबाआमालाई खुसीसँगै चिन्ता

 एजेन्सी।  झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस रिम्समा सोमबार दिउँसो एक महिलाले पाँचवटा छोरीलाई जन्म दिएकी छन् । विवाहको सात वर्षपछि सन्तान जन्माएको भन्दै आमा अंकिता कुमारी र बाबु प्रकाशकुमार साव खुसी छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved