एआईजी पदमा बढुवा

नेपाल प्रहरीका ४ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved