ऊर्जामन्त्री हरिशरण

गण्डकीका ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गर्दै मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य  बर्खास्त हुने भएका छन्।  उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved