उमेश श्रेष्ठ

कांग्रेसले अनुमोदन गर्‍यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई अनुमोदन गरेको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved