कांग्रेसले अनुमोदन गर्‍यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव

नेपालभ्युज

कांग्रेसले अनुमोदन गर्‍यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई अनुमोदन गरेको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved