उमाकान्त चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमै भएपनि काठमाडौंका बासिन्दालाई बाह्रै महिना पानी खुवाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एडिबीले...