उधौली

गोकर्णेश्वरमा यसरी मनाइयो उधौली (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा पनि भव्यसँग उधौली पर्व मनाइएको छ । गोकर्णेश्वरको सहिद पार्कमा मनाइएको उधौलीमा स्थानीयको समेत उल्लेख्य उपस्थिति थियो । उधौली किरात समूहले मनाउने विशेष पर्व हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved