गोकर्णेश्वरमा यसरी मनाइयो उधौली (तस्वीरहरू)

गोकर्णेश्वरमा यसरी मनाइयो उधौली (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा पनि भव्यसँग उधौली पर्व मनाइएको छ । गोकर्णेश्वरको सहिद पार्कमा मनाइएको उधौलीमा स्थानीयको समेत उल्लेख्य उपस्थिति थियो ।

उधौली किरात समूहले मनाउने विशेष पर्व हो ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

हेर्नुहोस् तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved