ईद

इस्लाम धर्मावलम्वीले हर्षोल्लासपूर्वक ईद पर्व मनाउँदै, मुलुकभर सार्वजनिक विदा

काठमाडौं । इस्लाम धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक ईद पर्व मनाउदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि उनीहरुले आज ‘इदउलफित्र’ मनाउन लागेका हुन् । बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर एक अर्कामा शुभकामना गदै पर्व मनाउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved