ईदमा सार्वजनिक बिदा

नेपालभ्युज

ईदमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले मुस्लिम समुदायको धार्मिक पर्व ईद-उल फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि मुस्लिम आयोगले सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved