इल्के गुन्डोगन

सिटीका कप्तान गुन्डोगन बार्सिलोनामा अनुबन्धित

काठमाडौं। स्पेनिस फुटबल क्लब बार्सिलोनाले म्यान्चेस्टर सिटीका कप्तान इल्के गुन्डोगनलाई आफ्नो टोलीमा अनुबन्धन गरेको छ। बार्सिलोनाले गुल्डोगनसँग २ वर्षको सम्झौता गरेको हो। २ वर्षपश्चात् थप १२ महिनाको लागि सम्झौता थप गर्न सकिने प्रावधान पनि राखिएको छ। गुल्डोगनले सिटीबारे भने,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved