काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको जम्मू–कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवम् दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी...