आचारसंहिता

उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू , उलंघन नगर्न चेतावनी

काठमाडौं । उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गर्नका लागि आचारसंहिता लागू गरेको हो । आगामी वैशाख १५ गते इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved