आचारसंहिता कार्यान्वयन

आयोगले जारी गर्‍यो राजनीतिक दल तथा उम्मेदवारलाई ६० बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि  आयोगले मंगलबार  ६० बुँदे निर्देशन जारी गरेको हो। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved