आचारसंहिताबारे निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ । आयोगले बनाएको आचारसंहिताले चुनावी प्रचारप्रसार गर्न समस्या हुने भन्दै केहि राजनितिक दलले विरोध गर्दै आएका छन् ।

नेपालभ्युज

आचारसंहिताबारे निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बनेको आचारसंहिताबारे निर्वाचन आयोगले आज आइतबार राजनीतिक दलसँग छलफल गर्दैछ । प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा दलका प्रतिनिधिलाई छलफलको लागि बोलाएको आयोगले जनाएको छ ।

दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ । आयोगले बनाएको आचारसंहिताले चुनावी प्रचारप्रसार गर्न समस्या हुने भन्दै केहि राजनितिक दलले विरोध गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved