आईजीपी

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले एआइजी कुँवरलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । डिआइजीबाट एआइजीमा बढुवा हुँदा कुँवर १ नम्बरमा थिए । कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved