आईएमई नेपाल लोकस्टार

‘आईएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

काठमाडौं।  नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आईएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्सअन्तर्गत जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ। जगदम्बा स्टील्सका महाप्रवन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved