अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका

लगातार तीन खेल जित्दै अष्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा दक्षिण अफ्रिकाको कब्जा

एजेन्सी। अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो । सुरुका दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले त्यसपछिका तीन खेल जितेर शृङ्खला नै कब्जा गरेको हो । जोहानेसबर्गमा भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved