अमेरिकी चुनाव

आफू पराजित भए रगतको खोलो बग्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आगामी राष्ट्रपतिय निर्वाचनमा पराजय भोगे रक्तपात हुने चेतावनी दिएका छन् । गएराति ओहायोमा एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफू २०२४ मा फेरि चुनाव हारेमा देशभर हिंसा भड्किनसक्ने चेतावनी दिएका हुन् । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved