अमेरिका भ्रमण

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्री साउदको दाबी

काठमाडौं  । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन् । अमेरिका भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सफल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved