अमेजन कम्पनी

अमेजनले १८ हजार भन्दा धेरै कर्मचारी हटाउने

एजेन्सी। ई-कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजारभन्दा बढी कर्मचारीलाई हटाउने भएको छ । कम्पनीका सीईओ एन्डी जस्सीले बुधबार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ती निकालेर अनिश्चित अर्थव्यवस्थाको कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गरेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved