अब्दुल्ला अलमुताइरी

काठमाडौं। नेपाली फुटबल टिमको प्रशिक्षक अबदुल्ला अलमुताइरी आज (शनिबार) नेपाल फर्किँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षका लागि सम्झौता लम्ब्याउने निर्णय गरेका अलमुताइरी आज साँझ ७:३५ मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। दक्षिण एसियाली फुटबल (साफ)को सेमिफाइनलपछि...