अब्दल्ला हमडोक

सुडानका अपदस्थ प्रधानमन्त्री हमडोक फेरि सत्तामा फर्कने

काठमाडौँ। नजरबन्दमा रहेका सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हमडोक सरकारको नेतृत्वमा फर्किएका छन् । गएको महिना सैन्य विद्रोहपछि उनी नजरबन्दमा थिए। जनरल अब्देल फताह अल–बुर्हान र हमडोकबीच राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र हमडोक प्रधानमन्त्रीमा फर्कने सहमति भएको मध्यस्थकर्ता फदलाल्लाह बर्मालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved