अफगानिस्तान भर्सेस आयरल्याण्ड

अफगानिस्तानसँगको टी-२० शृङ्खला आयरल्याण्डले जित्यो

काठमाडौं। अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । बेलफास्टमा गएराति भएको पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved