काठमाडौं । विवेकशील साझा पार्टीले ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहको मुद्धा फिर्ता गरी सामाजिक सहिष्णुताको जगेर्ना गर्न माग गरेको छ । अपूर्वले माफि माग्दै आफ्नो विवादस्पद कमेडी युट्युवबाट हटाएपछि पनि उनको मुद्धा अझै विचाराधीन रहँदा नेपाली समुदाय विभक्त हुने...