अनलाइन कक्षा

आइएमई र मिदासबीच सहकार्य, १० कक्षासम्म नि:शुल्क अनलाइन कक्षा

काठमाडौं। आईएमई ग्रुपको एजेन्ट सञ्जाल आईएमई र अनलाइन सिकाइ संस्था मिदास एजुकेशनबीच सहकार्यका लागि सम्झौता भएको छ। दुई कम्पनीबीच सहकार्यमा ई-लर्निङ प्रवर्द्धन अभियान शुरु भएको हो। उक्त अभियान ८ चैतदेखि ३१ वैशाखसम्म ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ। यस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved