अनलाइन आवेदन खुला

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला

काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातक तहअन्तर्गतका कार्यक्रमहरूमा भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ । सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरूमा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved