अध्यादेश

काठमाडौं । नेपाल प्रहरीका १३ जना पूर्वप्रमुखहरूले सरकारले ल्याएको फौजदारी अपराध संहिता संशोधन अध्यादेशप्रति आपत्ति जनाएका छन्। पूर्वआईजीपी श्यामभक्त थापाको निवासमा मंगलबार भएको नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको बैठकले रेशम चौधरीसहितलाई रिहा गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै आपत्ति...