संविधान संशोधन

‘आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गरेर जान सकिने बताएका छन् । कानुनी न्यायिक अध्ययन प्रतिष्ठानको ११ औँ वार्षिक साधारणसभाको सन्दर्भमा शुक्रबार आयोजित ‘संविधान संशोधन : औचित्य र चुनौती’ विषयक अन्तरक्रियामा उनले आवश्यकताका आधारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved