संकटा क्लब

सभापति कप : मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा (तस्वीरहरू)

काठमाडौं। दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लब विजयी भएको छ। प्रतिद्वन्द्वी मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ७ को विरुद्ध ८ गोलले हराउँदै संकटाले फाइनलको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved