रेल

जयनगर-कुर्था रेल सञ्चालनका लागि मापदण्डमा हस्ताक्षर

काठमाडौँ। नेपाल-भारत संयुक्त कार्यदलको सीमापार रेलमार्गको पाँचौं बैठकमा जनकपुर-जयनगर रेल सञ्चालनका लागि बनेको मापदण्डमा दुई देशले हस्ताक्षर गरेका छन्। दुवै पक्षले ३४ किलोमिटर लामो जयनगर-कुर्था सीमापार रेल सञ्चालनका लागि हस्ताक्षर गरेका हुन्। मापदण्डमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशव...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved