भारतीय नागरिक

बैकिङ कसुर मुद्दामा फरार भारतीय समातिए

काठमाडौं। नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरेको थियो। उच्च अदालत पाटनले नौ लाख ५० हजार जरिवाना गरेपछि फरार मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved