फलफूल

डेंगु ज्वरोमा फाइदा गर्ने फलफूल

एजेन्सी । वर्षात्‌को मौसममा डेंगु संक्रमण बढ्ने गर्छ । डेंगु ज्वरो आउँदा शरीरमा प्लेटलेट्स तीव्र गतिमा घट्न थाल्छ, जसका कारण शरीरमा कमजोरी तथा वान्ता हुने जस्ता समस्या आउँछ । चिकित्सकका अनुसार यस्तोमा प्लेटलेट्स बढाउन केही फलफूलको सेवन गर्न सकिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved