पर्वत

पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस गरिएको केन्द्रले जनाएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved