पर्वत केन्द्रबिन्दु भएर भूकम्प

नेपालभ्युज

पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस गरिएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved