नेपाल एअरलाइन्स

आकाशमा हुनुपर्ने निगमका जहाज प्राय: ग्राउन्डेड, कमिसन लिएर सेवा बन्द गर्ने गरेको आरोप !

निगमको जहाज जति दिन ‘ग्राउन्डेड’ भयो, निजी कम्पनीले उति धेरै कमिसन निगमका अधिकारीलाई दिन्छन् भन्ने चर्चा बाक्लै हुने गरेको छ । सन् २०२३ को फेब्रुअरीदेखि अहिलेसम्म न्यारोबडी र वाइडबडी ३० पटकभन्दा बढी ग्राउन्डेड भएका छन् । चाडबाडमा सबैजसो जहाज...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved