दुई जनाको मृत्यु

उदयपुर र सङ्खुवासभामा दुई जनाको मृत्यु

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ। मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसै गरी सखुंवासभाको मकालु गाउँपालिका–३...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved