चिसो

बाँकेमा चिसो बढेसँगै जनजीवन प्रभावित, बढी मारमा ज्यालादारी काम गर्ने

खजुरा । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । ‘चिसोले बजार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved