काठमाडौं। आगामी वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवको मात्रै नाम सिफारिस गर्दैछ। आज बस्ने प्रदेश समितिको बैठकले बारा २ का लागि उम्मेदवारमा अध्यक्ष...