आगलागी

सोह्रखुट्टेमा ब्ल्याङ्केटको गोदाममा आगलागी

काठमाडौं। सोह्रखुट्टेको नयाँ बजारमा आगलागी भएको छ। शुक्रबार दिउँसो ब्ल्याङ्केटको गोदाममा आगो लागेको हो। आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् । बस्तीको बीचमा आगलागी भएकाले आगोलाई...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved