केशवराज अर्याल केशवराज अर्याल

बेरोजगारलाई सुनको धाक !

दिनभरि जागिरको खोजीमा लखरलखर डुलेर बेलुका लखतरान भएर घर पुगेँ ।  घर पुग्न नपाई आँगनबाटै बुढी फोनमा फतफताइरहेको सुनेँ । झन् गएर तात्तातो भात खाएर ओछ्यानमा तेर्सिएर तात्तातो समाचार सुनुँला भनेर टंगालबाट टाङ फट्याएर टाप कसेको त फेरि त्यही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved