एसेन्स श्रेष्ठ एसेन्स श्रेष्ठ

राजावादीको आक्रमणपछि क्षति पुगेको कोटेश्वरको भाटभटेनी मर्मत हुँदै (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार गरेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । प्रदर्शनकारीहरूले भवनको सिसामा ढुङ्गा प्रहार गर्नुको साथै परिसरभित्र भएका गाडीहरू तथा स्टलमा पनि तोडफोड गरेका थिए । भाटभटेनीमा लुटपाट तथा चोरीका घटना पनि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved